Live on
Your Voice, Your Power
काठमाडौँ - भारतीय सञ्चार माध्यमले नेपाली सीमाबाट भारतको बिहार राज्यमा तीन जना आतङ्ककारी प्रवेश गरेको दाबी गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमाबाट पाकिस्तानमा आधारित आतङ्ककारी संगठन जैश ए मोहम्मदका तीन जना सदस्य बिहार प्रवेश गरेका हुन् । बिहार राज्यको प्रहरीलाई उद्धृत गर्दै भारतीय माध्यमले दाबी गरेअनुसार नेपालको सीमाबाट रावलपिण्डीका हसनैन अली, उमरकोटका…