Live on
Your Voice, Your Power
नयाँ दिल्ली- रूसले भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न जी २० को १८ औँ शिखर सम्मेलन कम विकसित देशबीच एकता र सहकार्यको भावना प्रवर्द्धन गर्न सफल भएको बताएको छ । रूसी विदेशमन्त्री सेर्गेई लाभरोभले जी २० को इतिहासमा पहिलो पटक औद्योगिक एवं आर्थिक विकासको बाटोमा विस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न नयाँ दिल्ली शिखर सम्मेलन…