भारत / चीन / सार्क « Khabarhub

बंगलादेशको हिन्दू मन्दिरमा आक्रमण

काठमाडौँ- बंगलादेशमा हिन्दू मन्दिरमा आक्रमण भएको छ । अज्ञात व्यक्तिको समूहले बंगलादेशको बालियाडाँगी उपजिलामा रहेका १४ हिन्दू मन्दिरमा आक्रमण गरी क्षति पुर्‍याएको ढाका ट्रिब्युनले जनाएको छ । घटनापछि प्रतिक्रिया दिँदै ठाकुरगाँव क्षेत्रका प्रहरी उपरीक्षक मोहम्मद जहाँगिर होसेनले हिन्दू मन्दिरमा आक्रमण गर्नेको खोजी भइरहेको जनाएका छन् । उनले घटनाबारे प्रहरीले अनुसन्धान थालेको समेत जानकारी दिएका छन्…