युद्ध / शान्ति « Khabarhub

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार हेलिकप्टरमा सवार दुवैजना क्रू सदस्यहरूलाई सुरक्षित बचाइएको छ। दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। रिपोर्टअनुसार अनुसन्धानकर्ताहरूले यो हेलिकप्टर इरानी हमलाको शिकार भएको वा प्राविधिक खराबीका कारण दुर्घटनाग्रस्त भयो खुल्न सकेको छैन । इरानको यू-२३ फुटबल टोलीको बहराइन भ्रमण…