Live on
Your Voice, Your Power
एजेन्सी– रुस र युक्रेनबीच युद्ध सुरु भएको तेस्रो दिन आज राजधानी किभमा लडाईँ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहीबारदेखि सुरु भएको युद्धमा हालसम्म १९८ युक्रेनीको मृत्यु भएको छ । जसमा ३ बालबालिकासमेत छन् । युद्धका क्रममा १ हजार ११५ जना घाइते भएका छन् । जसमा ३३ बालबालिका रहेको युक्रेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…