Live on
Your Voice, Your Power
सन् २०१९ को अन्त्यमा सुरु भएको कोभिड-१९ महामारीबाट संसार मुक्त नहुँदै अर्को युद्धको सिकार भइरहेको छ। युक्रेन र रुसबीच जारी युद्धले मानवीय संवेदना भएका संसारका जो कोहीलाई प्रताडित तुल्याएको छ। मन झस्काएको छ र यसले एक किसिमको यातना दिएको छ। युद्धमा होमिएका सेना र उनीहरूको परिवारको पीडा त हामी सबैले महसुस गर्नसक्छौ। अहिले सर्वसाधारणको ज्यान…