युद्ध / शान्ति Archives | Page 27 of 31 | Khabarhub Khabarhub

सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता मस्रीको मृत्यु

एजेन्सी- अफगानिस्तानको सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले सुरक्षा कारबाहीमा अल कायदा नेता मस्रीको मृत्यु भएको जनाएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए । मस्रीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै…