युद्ध / शान्ति « Khabarhub

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको मृत्यु भएको छ । मारिएकामा चारजना अल जजिराका पत्रकार छन्। अल-शिफा अस्पतालले उनीहरू मारिएको पुष्टि गरेको छ । इजरायली सेनाले अल जजिराका पत्रकार अनस अल-शरीफलाई हमासको एउटा समूहको नेतृत्व गरेको आरोप लगाउँदै लक्षित गरी हत्या गरेको हो । गाजामा रहेका अर्का प्रमुख अल जजिरा पत्रकार…