Live on
Your Voice, Your Power
एथेन्स- उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोका कारण मृत्यु भएका १८ जनाको शव फेला परेको छ । डढेलोबाट प्रभावित क्षेत्रमा १८ जनाको शव फेला परेको ग्रीक दमकल सेवाले जनाएको छ । प्रारम्भीक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी रहेको हुनसक्ने अनुमान गरिएको छ । टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त…