युरोप Archives | Page 115 of 138 | Khabarhub Khabarhub

कोरोना भाइरस: बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन् । आइतवार साँझ उनलाई "लक्षणहरू उस्तै" देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। उनका डाक्टरको सुझावपछि यो कदम "सावधानीको रुपमा" चालिएको बताइएको छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको…