युरोप « Khabarhub

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७४९ जनाको मृत्यु

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ । स्पेनमा एकैदिन ६ हजार ९६९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २६ हजार १६८ पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना…