युरोप « Khabarhub

कोरोना भाइरसः स्पेनमा एकैदिन ७०४ को मृत्यु, संक्रमित करिव १ लाख ४२ हजार

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ४५ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २६७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४१ हजार ९४२ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ४३ हजार २०८ जना…