युरोप Archives | Page 135 of 138 | Khabarhub Khabarhub

पर्यटक बोकेको बस दुर्घटना, २९ को मृत्यु

काठमाडौं–जर्मनीको पर्यटक बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । पोर्चुगलको आइसल्याण्ड घुमेर आएका पर्यटक क्यानको नजिकै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । दुर्घटनामा १७ जना पुरुष र अरु महिलाले ज्यान गुमाएका छन् । बसका चालक, पथप्रदर्शकसहित ५५ जना सवार थिए । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना…