युरोप « Khabarhub

बेलायती प्रधानमन्त्री मेद्वारा ब्रेक्जिटको म्याद फेरि बढाउन ‘इयु’सँग आग्रह

काठमाडौं– बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपेली युनियन इयुबाट बाहिरिने म्याद आगामी जुन ३० सम्म बढाउनका लागि इयुलाई औपचारिक पत्र लेखेकी छिन् । बेलायती सञ्चारमाध्यमका अनुसार उनले युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कलाई सम्बोधन गर्दै लेखेको पत्रमा हाल बेलायतमा बेलायत इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे गरिएको सम्झौताको प्रस्ताव संसद्ले पारित गर्न नसकेको र यसबारे प्रयास भइरहेको भन्दै त्यसका…