Live on
Your Voice, Your Power
काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार आप्रवासीलाई रोक्न नसकेको स्पेनले इटालीबाट आएका १९९ आप्रवासीको खानतलासी गरेको छ । इटालीसँग अनियमित आप्रवासनका विषयमा तिक्तता बढ्दै गएपछि स्पेनले यस्तो कदम चालेको हो । स्पेनका छवटा विमानस्थलमा ती आप्रवासीको चेकजाँच गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरु १२ वटा उडानमार्फत् इटालीबाट स्पेन आएका…