युरोप « Khabarhub

रुसी हमलाको प्रतिकार गर्न युरोप अमेरिकामा भर पर्नुपर्ने अवस्था छ : फिनल्यान्डकी प्रधानमन्त्री

काठमाडौँ- फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले रुसले युक्रेनमाथि गरेको आक्रमणको सामना गर्न युरोप “बलियो’ नभएको र अमेरिकाको समर्थनमा भर पर्नुपर्ने अवस्था रहेको बताएकी छन् । अष्ट्रेलियाको भ्रमणको क्रममा प्रधानमन्त्री मारिनले युरोपको प्रतिरक्षा बलियो बनाउनुपर्ने बताइन् । “म तपाईंसँग निर्दयी रूपमा इमानदार हुनुपर्दछ, युरोप अहिले पर्याप्त बलियो छैन’’, उनले भनिन्, “संयुक्त राज्य बिना हामी समस्यामा हुनेछौं ।’’…