युरोप « Khabarhub

म्यान्चेस्टरस्थित चिनियाँ नियोगभित्र हङकङमा प्रजातन्त्रको समर्थन गर्ने प्रदर्शनकारी कुटिए

काठमाडौँ- हङकङमा प्रजातन्त्रको माग गर्दै बेलायतको म्यान्चेस्टर सहरस्थित चिनियाँ नियोगअगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई अज्ञात मानिसको समूहले नियोगभित्रै लगेर कुटपिट गरेका छन् । आइतबार म्यान्चेस्टर सहरस्थित चिनियाँ नियोगअगाडि प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई नियोगभित्रबाट आएका अज्ञात मानिसहरुको समूहले कुटपिट गरेको बीबीसीले जनाएको छ । प्रदर्शन गर्ने क्रममा नियोगको हाताभित्रबाट आएका अज्ञात मनिसहरुको समूहले प्रदर्शनकारीलाई नियोगभित्र लगेर कुटपिट गरेका…