Live on
Your Voice, Your Power
काठमाडौँ- टेस्ला कम्पनीको संस्थापक इलोन मस्कले मानव सभ्यतालाई कायमै राख्नका लागि अझै तेल र ग्यासको आवश्यकता रहेको जनाएका छन् । नर्वेमा भएको एक सम्मेलनका क्रममा उनले मानव सभ्यताका लागि तेल र ग्यासको आवश्यकता अझै रहेको जनाएका हुन् । ‘यथार्थ भन्दा, मेरो विचारमा हामीले छोटो समयका लागि अझै तेल र ग्यासको प्रयोग गर्नु आवश्यक छ, किनकी…