Live on
Your Voice, Your Power
काठमाडौं– फ्रान्सको राजधानी पेरिसस्थित कतारी दूतावासमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । फ्रान्सेली अभियोजनकर्तालाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएअनुसार अर्का एकजनासँग झगडा गर्दा उनको मृत्यु भएको हो । पेरिसबाट प्रकाशित हुने ल पेरिसनले जनाएअनुसार ३८ वर्षे मनोरोगीसँग झगडा परेपछि सुरक्षा गार्डको मृत्यु भएको हो । हत्या गर्ने समय संदिग्धले लागूऔषध कोकेनको…