युरोप « Khabarhub

हङ्गेरीकी राष्ट्रपति पोल्याण्ड भ्रमणमा

काठमाडौँ- हङ्गेरीकी नवनिर्वाचित राष्ट्रपति कटालिन नोभाकको पहिलो विदेश भ्रमणका क्रममा पोल्याण्ड पुगेकी छिन् । दुई देशको सम्बन्धलाई थप बलियो बनाउन भन्दै उनले मङ्लबारदेखि पोल्याण्डको भ्रमण सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् । आफ्ना समकक्षी तथा पोल्याण्डका राष्ट्रपति अन्द्रेई डुडाको निमन्त्रणामा उनले औपचारिक भ्रमण गरेको जनाइएको छ । भ्रमणका क्रममा हङ्गेरीकी राष्ट्रपति नोभाकले पोल्याण्डका प्रधानमन्त्री मातियस मोरावेस्कीसँग पनि…