युरोप « Khabarhub

महिला सहकर्मीकै अगाडि पोर्न हेर्ने बेलायती सांसदद्वारा राजीनामा

काठमाडौं- बेलायतमा संसद्‍मा अश्लील सामग्री हेरेको आरोपपछि प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सांसद निल परिसले अन्ततः पदबाट राजीनामा दिएका छन् । ६५ वर्षीय परिसले ‘पागलपनको क्षण’ का लागि माफीसमेत मागेका छन् । आफूले संसद्‍मा दुई पटक अश्लील सामाग्री हेरेको उनले स्वीकारेको युरोन्युजले जनाएको छ ।  यसअघि उनले उनले झुक्किएर पोर्न भिडियो हेरेको बताएका थिए । उनले…