Live on
Your Voice, Your Power
काठमाडौं– फिनल्याण्डले नेटोमा सदस्यताका लागि आवेदन दिने भएको छ । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र प्रधानमन्त्री सन्ना मरिनले संयुक्त विज्ञप्ति जारी गर्दै नेटोमा सदस्यताका लागि आवेदन दिने जनाएका हुन् । ‘अविलम्ब फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिनुपर्छ ।’ संयुक्त विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्तोले युक्रेनमाथि रुसी आक्रमणले फिनल्याण्डको सुरक्षा…