Live on
Your Voice, Your Power
काठमाडौं- बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगेको खुलासा भएको छ । बीबीसीका अनुसार गत वर्षमात्रै बेलायतबाट चोरी भएका ४० हजार आइफोन चीन पुगेको थियो । प्रहरीले बेलायतबाट आइफोन चोरी गरी चीन पुर्याउने गतिविधिमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास गरेसँगै यस घटनाबारे तथ्य सार्वजनिक भएको हो । यस अभियानलाई बेलायतमा फोन चोरी विरुद्ध गरिएको अहिलेसम्मकै…