युरोप Archives | Page 90 of 141 | Khabarhub Khabarhub

रूसमा एकै दिन ५ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ४६२ जना संक्रमित भएका छन् । आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ५८ पुगेको छ । संक्रमित संख्या ८ लाख ४५ हजार ४४३ पुगेको छ । १ लाख ८४ हजार ८६१ जनाको…