युरोप Archives | Page 98 of 139 | Khabarhub Khabarhub

रेम्डेसिभिर औषधि कोरोनाको उपचारमा प्रयोग गर्न बेलायतमा अनुमती

कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने ठडानिएपछि इबोलाविरुद्धको औषधि रेम्डेसिभिर प्रयोगका लागि बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अनुमती दिएको छ । रेम्डेसिभिर औषधि दिइएका कोरोना भाइरसका संक्रमित चाँडो निको भएपछि उक्त औषधि प्रयोगमा अनुमती दिइएको हो । बेलायतका स्वास्थ्य सचिव म्याट हानककले रेम्डेसिभिरको प्रयोग अनुमती दिनु कोरोना भाइरसको महामारी सुरु भएयता औषधि उपचारमा अहिलेसम्मकै…