Live on
Your Voice, Your Power
काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लगाएको आरोपको खण्डन गरेका छन् । अमेरिकी विदेशमन्त्रीले पोम्पिओले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए । बिहीबार जेनेभामा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले गब्रियसले भने, ‘उनको बयान गलत, अस्वीकार्य र आधारहीन…