Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा दैनिक संक्रमितको संख्या दिनानुदिन अझ बढ्दै जान थालेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ५० जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै ब्राजिलमा संक्रमितको संख्या ९ लाख ८३ हजार ३५९…