ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

अमेजन जंगलको आगो नियन्त्रण बाहिर, ज्यान गुमाउँदै जीव-जनावर

एजेन्सी- एक साता यता अमेजन जंगलमा आगो दन्किरहेको छ । ब्राजिलले आगो नियन्त्रण प्रयास जारी राखे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदा जंगलका जैविक विविधता नष्ट हुँदै गएका छन् । जंगली जनावरु आगोको शिकार बनेका छन् । आगो नियन्त्रणका लागि उचित कदम नभएको भन्दै विश्वभरबाट निराशा व्यक्त गरिएको छ ।…