Live on
Your Voice, Your Power
ब्युनर्स आयर्स– उरुग्वे र अर्जेन्टिनासहित अन्य ल्याटिन अमेरिकी मुलुकमा विद्युत सेवा अवरुद्ध हुँदा करोडौं मानिसहरु प्रभावित भएका छन् । एडेसुर नामक विद्युत सेवा कम्पनीको सञ्जालमा समस्या आएका कारण ६ करोडभन्दा धेरै प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ल्याटिन अमेरिकी मुलुकहरुको विद्युत सेवामा गडबडी भएपछि अर्जेन्टिना र उरुग्वेका अधिकांश क्षेत्र तथा ब्राजिल, चिली र पाराग्वेका…