ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

बोलिभियामा ढल्यो १४ वर्षको कम्युनिस्ट शासन, राष्ट्रपति इभो मोरालेसद्वारा राजीनामा

ला पाज– दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएका छन् । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका हुन् । राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ एवं राष्ट्रपति मोरालेसले…