ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

कोरोना भाइरसले ब्राजिलका आदिवासी समुदाय नै ‘सखाप हुन सक्ने’ चिन्ता

कोरोनाभाइरस सङ्क्रमणका कारण ब्राजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्। इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्राजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ। ब्राजिलमा हजारौँ व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ र कोभिड–१९ का सयौँको सङ्ख्यामा मानिसको मृत्यु भएको छ। सुरुमा…