ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

आफ्नै कन्चटमा गोली हान्ने पेरुका पूर्वराष्ट्रपतिको निधन

पेरु– प्रहरीले पक्राउ गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेर आत्महत्याको प्रयास गरेका पेरुका पूर्वराष्ट्रपति अलन गार्सियाको निधन भएको छ । ब्राजिलको निर्माण कम्पनी ओडब्रेक्टबाट ३ करोड अमेरिकी डलरभन्दा धेरै रकम घुस लिएको अभियोग लागेका पूर्व राष्ट्रपतिलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेका थिए । उनको राजधानी लिमामा रहेको कासिमिरो उलोआ अस्पतालमा…