ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

ब्राजिलका राष्ट्रपति बोलसोनारो अमेरिका भ्रमणमा

ब्राजिल– ब्राजिलका राष्ट्रपति जइर बोलसोनारो अमेरिका भ्रमणमा निस्केका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नका लागि राष्ट्रपति बोलसोनारो अमेरिकाको राजधानी वाशिंटन डीसी पुगेका हुन् । ट्रम्प र बोलसोनारोबीच विशेषगरी भेनेजुएलामा जारी राजनीतिक संकटका विषयमा छलफल हुनेछ । भेनेजुएलाको विषयबाहेक दुई नेताबीच व्यापार, द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा, भू राजनीतिलगायतका विषयमा पनि वार्ता हुनेछ । दुबै…