भारत / चीन / सार्क Archives | Page 334 of 339 | Khabarhub Khabarhub

बीजेपीका सांसद्ले विधायकलाई जुत्तै–जुत्ताले हिर्काएपछि (भिडियोसहित)

एजेन्सी– भारतको उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका एकजना सांसद्ले आफ्नै पार्टीका अर्का विधायकलाई जुत्तै–जुत्ताले हिर्काएका छन् । घटना उत्तर प्रदेश शन्त कबिर नगरको हो, जहाँ एक बैठकका क्रममा उत्पन्न विवादमा बीजेपीका सांसद शरद त्रिपाठीले आफ्नै पार्टीका विधायक राकेश सिंहलाई जुत्ताले  धमाधम हिर्काएका हुन् । बैठकमा दुई नेताबीच सामान्य बहस भएको र बहस उत्कर्षमा…