अन्तर्वार्ता Archives | Khabarhub Khabarhub

ओलीजीले ११ औँ महाधिवेशनबाट बिदा लिनुपर्छ : सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिले नेतृत्व परिवर्तनको पक्षमा छन् । जेन–जी आन्दोलनअघि नै उनी नेतृत्व परिवर्तनको पक्षमा देखिएका हुन् । अहिले उनी अध्यक्ष केपी शर्मा ओलीले नौतिकताका आधारमा बिदा हुनुपर्ने तर्क गरिरहेका छन् । तर जेन–जी आन्दोलनको बलमा दुईतिहाइको सरकार गुमाएर पनि अझै ओलीले ११ औँ महाधिवेशनमा नउठ्ने भन्न नसकेको पाण्डे बताउँछन् ।…