अन्तर्वार्ता Archives | Page 27 of 82 | Khabarhub Khabarhub

स्तन क्यान्सर र यसको उपचार

पछिल्लो समय आधुनिक र अप्राकृतिक जीवनशैली, खानपान वातावरणीय प्रदूषण एवं विविध रसायनका कारण विश्वका वयस्क महिला मात्रै नभएर यौवना अवस्थाका किशोरीसमेत स्तन क्यान्सरको सिकार हुन थालेका छन्। महिलामा हुने क्यान्सर रोगमध्ये पहिलो पाठेघरको मुखको क्यान्सर हो। दोस्रो स्तन क्यान्सर हो। स्तन क्यान्सर भएपछि विशेषज्ञ चिकित्सक कहाँ बिरामी ढिला गरेर पुग्नु नै त्यो स्थिति सिर्जना हुनुको…