Live on
Your Voice, Your Power
राष्ट्रपति निर्वाचनको निमित्त फेरिएको गठबन्धनले अहिले उपराष्ट्रपतिका निमित्त एउटा साझा उम्मेदवार दिन सकेको छैन। त्यसैले उपराष्ट्रपतिको निर्वाचन पछाडि एउटा यो गठबन्धन नै फेरिन्छ भन्ने खालका आशंका अहिले भइरहेका छन्। जनताका दुःख समस्या एकातिर र राजनीतिक दलको राजनीति अर्कोतिर केन्द्रित छ। आखिर यो के भइरहेको हो ? किन देशमा राजनीतिक निकास हुन सकेको छेन ? यी…