अन्तर्वार्ता « Khabarhub

देश विकासका लागि बौद्धिक अनुसन्धान आवश्यक छ

मंसिर ४ को निर्वाचनपछि पुस १० गते निर्माण भएको सरकारले सय दिन पूरा गरेको छ। यो बीचमा सात पटक मन्त्रिपरिषद् विस्तार भएको छ। प्रधानमन्त्री सत्ता साझेदार राजनीतिक दलहरूको चित्त बुझाउनको निमित्त आफ्ना ऊर्जाहरू खर्च गरिरहेका छन्। सरकारले जनताको चित्त बुझाउने गरी काम कहिले गर्न सुरु गर्ने ? यस विषयमा आधारित रहेर द्वन्द्वविद् अनुसन्धानकर्ता डा. विष्णुराज…