Live on
Your Voice, Your Power
अहिलेको समयमा प्रशासन संयन्त्र र राजनीतिक दलको भूमिका त्यति नमिलेको जस्तो देखिन्छ। एकले अर्कोलाई आरोप लगाउने प्रचलन पुरानो नै हो। हामीले व्यवस्था परिवर्तन गर्यौ र त्यो व्यवस्था परिवर्तन भएर आइरहँदा पनि अहिलेको अवस्थामा खासै अन्तर छैन। पहिलाको भन्दा झन् धेरै जनगुनासो बढ्दै गएका छन्। यो जनगुनासो आउनुका कारण के होलान् ? यी र यस्तै समसामयिक…