Live on
Your Voice, Your Power
दुई वर्ष अगाडि केपी ओली नेतृत्वको सरकार गिराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले फेरि ओलीकै समर्थनमा प्रधानमन्त्री बनेका छन्। चुनावमा वाम लोकतान्त्रिक गठबन्धन पाँच वर्षसम्म जान्छ भन्दै मत मागेका नेताहरू अहिले एउटा सत्ताको नेतृत्वमा पुग्दा अर्को दल प्रतिपक्षमा पुगेको छ। के यसरी बनेको सरकारले जनताका अपेक्षालाई सम्बोधन गर्ने सक्ला ? नयाँ सरकारको…