अन्तर्वार्ता « Khabarhub

चिसोमा जटिल निमोनियाले बिरामीको मृत्यु हुनसक्छ

कोरोना भाइरस संक्रमणका प्रारम्भिक लक्षण तथा सामान्य रुघा खोकी वा मौसमी फ्लु भएर पनि अहिले उस्तै उस्तै लक्षण देखा पर्ने भएर धेरै जना अलमलिएका छन्। खासमा आफूलाई के भएको हो ? भनेर कसरी जान्ने भन्ने विषयमा आधारित भएर जनरल फिजिसियन डा. रक्षा गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः चिसो बढेसँगै सामान्य रुघाखोकी,…