Live on
Your Voice, Your Power
काठमाडौं- सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव २०६५ साउनमा निर्वाचित भएका थिए । यसअघि उनी लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री भएका थिए । विसं २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक ११ सम्म मुलुकको राष्ट्रपति रहेका उनले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेका…