अन्तर्वार्ता « Khabarhub

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने नियम चाहियो

अचानक वाम लोकतान्त्रिक गठबन्धन टुटेसँगै नेकपा (एमाले), माओवादी केन्द्र र अन्य केही राजनीतिक दल मिलेर बनेको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ४४ औ प्रधानमन्त्री बनेका छन्। यससँगै पछिल्लो समय उदाएका राजनीतिक दल पनि सरकारमा सामेल भएका छन्। पुराना राजनीतिक दलले केही गर्न सकेनन् भन्ने नयाँ दल सत्तामा पुगेपछि जनताका अपेक्षा पूरा…