अन्तर्वार्ता « Khabarhub

‘युवामा पनि नशा खुम्चिने समस्या हुन्छ’

जाडो मौसम मुटु रोगीका लागि चुनौती बन्छ। लामो समयसम्म उभिनुपर्ने पेसा वा व्यवसायमा सहभागी मुटु रोगीलाई गाह्रो बनाउँछ। त्यसमध्येमा पनि कृषक, शिक्षक, प्रहरी आदि लगायतका मानिसमा नशा फुल्ने समस्या धेरै हुन्छ। अन्य मोटोपन, गर्भावस्था, वंशाणुगत र कब्जियतका कारणले पनि यो समस्या हुने विभिन्न अध्यायनले जनाएका छन्। त्यसैले यो कस्तो समस्या हो त ? यसबाट विशेष…