अन्तर्वार्ता « Khabarhub

‘देउवाविरुद्ध चुनाव लडेर युवालाई आँट दिन्छु’

गणतन्त्रको १६ वर्षसम्म शासकबाट नागरिक आक्रोशित भएका छन्। मुलुकमा विकृति, भ्रष्टाचार, बेथिति अन्याय, अत्याचार बढेको छ। त्यसैले नागरिकमा दलका नेता तथा कार्यकर्ताप्रति दिकदारी सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं कमलादीमा भएको कार्यक्रम भाग लिन आउँदा उनीविरुद्ध प्रदर्शन भयो। नागरिकमा यस्तो डर, त्रास र दिकदारी धेरै छ। पछिल्लो समय लामो समयदेखि सत्तामा रहेका नेताहरुविरुद्ध चर्को…