Live on
Your Voice, Your Power
नेकपा एमालेको केन्द्रीय सचिव पद्मा अर्याल तत्कालीन केपी ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा चर्चा पाएकी नेतृ हुन्। मन्त्रलायको नेतृत्वमा रहँदा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटिएको नेपालको नक्सा सार्वजनिक गरेपछि उनको चर्चा भएको हो। ओली नेतृत्वकै सरकारमा उनले २०७७ पुस १३ गतेदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी लिएकी थिइन्।…