Live on
Your Voice, Your Power
पछिल्लो समय नेपालका आर्थिक सूचक केही महिनायता लगातार खस्किएका छन् । कोभिड महामारीपछि अर्थतन्त्र सुधारको आशा गरे पनि व्यापार घाटा बढिरहेको छ । सरकारको विदेशी मुद्रा सञ्चितीमा दबाबको कारण सरकारले विभिन्न वस्तुहरूमा आयातमा कडाइ गरेको छ । कतिपय बैंकहरूले एलसीमा समेत कडाइ गरेका कारण ठूला र महंगा सवारीसाधन आयातमा रोक लगाइएको छ । यसको कारण…