अन्तर्वार्ता « Khabarhub

‘आत्मसमीक्षा गरेर आए, प्रचण्ड र माधव नेपाललाई एमालेमा फेरि स्वागत छ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय छन्। विद्यार्थीको राजनीतिदेखि एमालेको पदाधिकारी रहेका भट्टराई एमालेको विभिन्न विभागको प्रमुख हुँदै चितवनको सौराहामा भएको १० औं महाधिवेशनबाट पुन केन्द्रीय सचिवमा निर्वाचित भएका हुन्। पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा १८ वर्षको उमेरमै केन्द्रीय कारागारको थुनामा परेका भट्टराई सरल नेताका रुपमा चिनिन्छन्।…