Live on
Your Voice, Your Power
काठमाडौं– हामीले आफ्नो दाँत सफा राख्न हरेक दिन दुई पटक ब्रस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दन्त चिकित्सकका अनुसार हरेक २ देखि ३ महिनामा ब्रस फेर्नुपर्छ । प्रायः हामी दाँत माझेपछि ब्रसलाई बाथरुम तथा ट्वाइलेट रुममा राखिदिन्छौँ । तर यस्तो गर्नु मुखको स्वास्थ्यको लागि खतरनाक हुन…