Live on
Your Voice, Your Power
आज चैते दसैँ । यस वर्ष तीन वटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । चैते दसैँ असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिविम्ब चाडका रूपमा मानिन्छ । पहिलेपहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो भनेर पुराना…